मनमोहन मेमोरियल अस्पताल – Nepal Press
मनमोहन मेमोरियल अस्पताल

मनमोहन अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

काठमाडौं । सम्झौताअनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू आन्दोलित भएका छन् । अस्पतालले स्वास्थ्यकर्मी र कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सबै पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । तोकिएको समय गुज्रिदासम्म व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेकोले आन्दोलन गर्न बाध्य भएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन,...