मनमाेहन स्मृति दिवस – Nepal Press
मनमाेहन स्मृति दिवस

मनमोहनलाई सम्झिँदै एकढिक्का हुन एमाले पंक्तिलाई महासचिव पोखरेलको आह्वान

काठमाडौं । नेकपा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मनमोहन अधिकारीको आदर्श र मूल्य मान्यताबाटै एमालेका नयाँ पुस्ताका कार्यकर्ता अघि बढ्नुपर्ने बताएका छन् । २३ औं मनमोहन स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका पोखरेलले विज्ञप्ति जारी गरी पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन सबैको प्रेरणाको...