मनकामना स्मार्ट – Nepal Press
मनकामना स्मार्ट

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको आईपीओ बिक्री सुरु

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय कम्पनीले ३ लाख ८९ हजार ९०० कित्ता अर्थात ३ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण सेयर विक्री खुल्ला गरेको छ । ३ लाख ८९ हजार ९०० कित्ता सेयर मध्ये ०.५ प्रतिशत अर्थात ६०५८ कित्ता विक्री प्रवन्धकलाई, ५ र५ प्रतिशत संस्थाका कर्मचारी र सामूहिक...