मध्यपुर युथ एसोसिएसन – Nepal Press
मध्यपुर युथ एसोसिएसन

‘बी’ डिभिजन लिगमा मध्यपुरको लगातार दोस्रो जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी क्लबलाई २-१ को नतिजामा पराजित गरेसँगै मध्यपुर युथ एसोसिएसनले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको ४०औं मिनेटमा आशिस राईले गोल गर्दै कुमारी क्लबलाई अग्रता दिलाएका थिए । सुरुआतमा पछाडि परेको मध्यपुरका लागि...