मध्यपश्चिम विश्वविद्यालय – Nepal Press
मध्यपश्चिम विश्वविद्यालय

आक्रमणकारीको किटानी जाहेरी दिँदा पनि प्रहरी मुकदर्शक बनेको एमयू उपकुलपतिको गुनासो

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले आफ्नो निवासमा आक्रमण गर्नेलाई कारवाहीको मागसहित दिएको निवेदन प्रहरीले बेवास्ता गरेको गुनासो गरेका छन् । सिंहले साउन १३ गते भएको आक्रमणबारे सुर्खेत प्रहरी र जिल्ला प्रशासन कार्यालयमा साउन १६ गते ५ जनाविरुद्ध उजुरी दिएका थिए । ‘साउन १३ गते ममाथि भएको...