मधेस शहीद प्रतिष्ठान – Nepal Press
मधेस शहीद प्रतिष्ठान

शहीद परिवारको दबाबपछि प्रदेश सरकारद्वारा मधेस शहीद प्रतिष्ठान गठन

जनकपुरधाम । प्रदेश २ सरकारले मधेसी शहीद प्रतिष्ठान गठन गरेको छ । शहीद परिवारको पटक पटकको दवावपछि बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिष्ठान गठन गरेको हो । प्रतिष्ठान संचालनको मापदण्ड निर्देशक समितिले गर्ने तय गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्री अध्यक्ष रहने समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक...