मधेसी दलित – Nepal Press
मधेसी दलित

‘सिनो फाल्ने अभियान’ पछि फेरिएको रामटोल : हरुवा चरुवाका झुपडीमा बल्दैछ शिक्षाको ज्योति

सिरहाको लहान नगरपालिका-१ मटियर्वाकी ६० वर्षीया सन्तोलिया रामका लागि आफ्नो परिवारका कोही सदस्य अध्ययनका लागि विद्यालय जाने कुरा कल्पना बाहिरको थियो । सन्तोलियालाई मात्रै होइन, २० वर्षअघिसम्म चमार (राम) समुदायका लागि विद्यालय पहुँच बाहिर थियो ।