मधेश आन्दोलन – Nepal Press
मधेश आन्दोलन

संकटमा मधेश आन्दोलनको मुख्य उपलब्धी

२०६३ सालपछि दुई पटकको मधेश आन्दोलनमा सय जनाभन्दा धेरै मधेशीले प्राणको आहुति दिए । मधेश आन्दोलनको उपलब्धी हो, संघीयता । मधेश आन्दोलनकै बलमा राज्यसत्ताले संघीयता स्वीकार गरेको भन्दा फरक पर्दैन । नेपालको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था कायम हुनुमा मधेश आन्दोलनको महत्वपूर्ण भूमिका छ । देशमा संघीयता...