मधेश आन्दाेलन – Nepal Press
मधेश आन्दाेलन

प्रदेश-२ का एकजना राज्यमन्त्रीको मुद्दा फिर्ता, अर्का राज्यमन्त्रीको अभियोग यथावत

जनकपुरधाम । सरकारले बुधबार १ सय २० जना जसपा नेता कार्यकर्ता माथि लागेको फौजदारी मुद्दा फिर्ता लिने निर्णय गरेसँगै प्रदेश-२ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाको मुद्दा पनि फिर्ता भएको छ । एकजना राज्यमन्त्रीको मुद्दा फिर्ता भए पनि सोही सरकारका प्रदेश-२ कै सामाजिक विकास राज्यमन्त्री अभिराम...