मधान्यायाधिवक्ता – Nepal Press
मधान्यायाधिवक्ता

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारमा नपर्ने सरकारी पक्षको तर्क

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मद्दामा सरकारी पक्षले संवैधानिक इजलासको क्षेत्राधिकारबारे प्रश्न उठाएको छ । महान्यायाधिवक्ता रमेश बडालले आफूहरूले स्वीकार गरे पनि संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको बताएका हुन् । रिट निवेदकहरूले गरेको दावी बमोजिम संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा आउनै नपर्ने महान्यायाधिवक्ता बडालको दावी...