मदिरा बिक्री – Nepal Press
मदिरा बिक्री

काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा पूर्णप्रतिबन्ध

काठमाडौं । काठमाडौं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ । मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ । स्थानीय तहको निर्वाचनलाई...