मदिरा बरामत – Nepal Press
मदिरा बरामत

भारत तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद

विराटनगर । मोरङ प्रहरीले सोमबार बिहान जहदाबाट भारत लान तयारी अबस्थामा राखिएको ठूलो परिमाणमा मदिरा नियन्त्रणमा लिएपछि मोरङ सीमाक्षेत्रबाट मदिरा भारत तस्करी हुने गरेको खुलसा भएको छ । प्रहरीले सात लाख मूल्य बरावरको विभिन्न ब्राण्डका मदिारसहित तस्करीमा संलग्न एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको विहार राज्यले मदिरा...