मदन भण्डारी राजमार्ग – Nepal Press
मदन भण्डारी राजमार्ग

मदन-भण्डारी राजमार्ग कालोपत्रेमा एमाले-माओवादीबीच जस लिने होड

सुर्खेत । पश्चिमसुर्खेतमा २०५१ सालमै सडकको पहुँच पुगे पनि स्तरोन्नति हुन सकिरहेको थिएन । कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेपिरहेका थिए । पूर्वीसुर्खेतको सडकको अवस्था पनि यस्तै थिए । मदन भण्डारी राजमार्ग नामाकरण गरी तत्कालीन राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य नवराज रावतले सडक उद्घाटन गरे । अहिले मदन भण्डारी राजमार्ग आयोजना...