मदनकृष्ण – Nepal Press
मदनकृष्ण

मदनकृष्णको जन्मदिनमा ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन उनकै स्वरमा

काठमाडौं । गीतकार तथा संगीतकार पुष्पन प्रधानले आफ्नो चर्चित गीत ‘एउटा सपना छ’को लेजेन्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । यो गीतको पुरुष र महिला भर्सन सुपरहिट भैसकेको छ । क्रियटिभ ह्याट्सले तयार पारेको यो गीतमा कलाकार तथा गायक मनदकृष्ण श्रेष्ठको स्वर छ । गीतको भिडियोमा मदनकृष्ण र नायिका...