मदनकृष्ण श्रेष्ठ – Nepal Press
मदनकृष्ण श्रेष्ठ

कांग्रेस केन्द्रीय सदस्यको अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १६४० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरे । समितिका अनुसार अपांगतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले...