मत – Nepal Press
मत

संक्रमित सांसदले संसदमै उपस्थित भएर मतदान गर्ने (भिडियो)

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेसम्बन्धी प्रस्तावमा कोरोना संक्रमित सांसदहरुले पनि मतदान गर्ने भएका छन् । संसदको कार्यव्यवस्था समितिको आजको बैठकमा संक्रमित सांसदहरुलाई संसद भवनमै उपस्थित गराएर मतदानको वातावरण बनाउने विषयमा दलहरुबीच सहमति बनेको छ । समितिका सदस्य एवं एमाले सांसद शेरबहादुर तामाङले संक्रमित सांसदहरु बैठक अवधिमा संसद...