मतपरिणाम – Nepal Press
मतपरिणाम

पालिका प्रमुखदेखि वडा सदस्यसम्म कुन दलले कति-कति जिते ?

नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ५२ स्थानमा जित हासिल गरेको छ भने ६३ स्थानमा अग्रता कायम गरेको छ । प्रमुख पदमा नै नेकपा (एमाले)ले २८ स्थानमा जित हासिल गरी ४८ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले प्रमुख पदमा ९ स्थानमा जित र १४ स्थानमा अग्रता कायम...