मतदाता थपिए – Nepal Press
मतदाता थपिए

मतदाता नामावली अद्यावधिक गर्दा ८ लाख मतदाता थपिए (कहाँ कति मतदाता ?)

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्याविधक गर्दा ८ लाख मतदाता थपिएका छन् । यस अघि १ करोड ५४ लाख मतदाता रहेकोमा अद्यावधिक मतदाता नामावली ८ लाख थपिएर मतदाताको संख्या १ करोड ६२ लाख ४३ लाख १ सय १० पुगेको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन आयोगले माघ १५...