मण्डला – Nepal Press
मण्डला

भर्चुअल माध्यमबाट मण्डलाले नाटक देखाउने, प्रिमियर हुने भयो दयाहाङको ‘मीतज्यू’

काठमाडौं । मण्डला थिएटरले भर्चुअल माध्यमबाट नाटक मञ्चन गर्ने भएको छ । भौतिक उपस्थितीमै नाटक मञ्चनको तयारी गरिएपनि निषेधाज्ञा लागु भएपछि मण्डलाले भर्चुअल माध्यममा जाने निधो गरेको हो । निषेधाज्ञा नभएको भए बैशाख अन्त्यमा पल्पसा क्याफे नाटक मञ्चन तयारीमा थियो मण्डला । थिएटरले पहिलोपटक आफ्नो पूर्णाङ्की नाटकलाई डिजिटल माध्यमबाट...