मणि थापा – Nepal Press
मणि थापा

ओलीको नेतृत्वबाटै नयाँ ध्रुवीकरण आवश्यक : मणि थापा

काठमाडौं । नेकपा एमालेका नेता मणि थापाले वृहत्तर कम्युनिष्ट आन्दोनको निर्माणका लागि आफूहरूले केपि ओलीलाई साथ दिएको बताएका छन् । ओली र प्रचण्डले शुरू गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफूहरूले राजनीतिक रूपमा कुनै गल्ती नगरेको उनले बताए । ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पछिल्लो चरणमा जो...