मञ्जु यादव – Nepal Press
मञ्जु यादव

प्रदेश-२ : सांसद विकास कोष खारेज गर्न एमाले सांसद यादवको माग

जनकपुरधाम । प्रदेश २ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गरेकी हुन् । उनले भनिन्, ‘बजेट प्रस्तुत भएको २५ दिनसम्म किन बैठक बस्न सकेन ? यसको जवाफ आज पनि...