मञ्जु मिश्र – Nepal Press
मञ्जु मिश्र

विदेशमा फिल्म फेस्टिभल गर्ने सरकारी तयारी, परराष्ट्रमन्त्री भन्छन् – फिल्मको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्छ

काठमाडौं । नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सरकारले विदेशमा फिल्म फेस्टिभलहरु आयोजना गर्ने तयारी गरिरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । शुक्रबारदेखि राजधानीमा सुरु भएको नेपाल-अफ्रिका फिल्म फेस्टिभल शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले फिल्म क्षेत्रले भोगिरहेको समस्याबारे सरकार जानकार रहेको र त्यससलाई पुनर्उत्थान गर्न सरकार गम्भिर रहेको बताए । ज्ञवालीले भने,...