मजुदरको हत्या – Nepal Press
मजुदरको हत्या

कलङ्कीमा सडक पेटीमा सुतिरहेका मजुदरको ढुङ्गा प्रहार गरेर हत्या

काठमाडौं । काठमाडौं महानरगपालिका- १४ कलंकी थापागाँउमा एक पुरुषको ढुङ्गा प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ । हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको ढुङ्गा प्रहारबाट मृत्यु भएको हो । उनी मजदुरी गर्ने गरेका थिए । अपरिचित व्यक्तिले टाउकोमा ढुङ्गाले प्रहार गर्दा गम्भीर घाइते भएका उनको शहिद...