मछिन्द्र क्लब – Nepal Press
मछिन्द्र क्लब

ए डिभिजन लिगमा तीन खेल, साविक विजेता र नवप्रवेशी क्लब भिड्दै

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लब भिड्दै गर्दा सहिद स्मारक ‘एु’ डिभिजन लिगमा आज (बुधबार) तीन खेलहरु हुँदैछन् । दशरथ रंगशालामा दुई र एन्फा कम्प्लेक्समा एक खेल हुनेछन् । दिउँसो एक बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र क्लब र सातदोबाटो क्लबबीच...