मच्छिन्द्र क्लब – Nepal Press
मच्छिन्द्र क्लब

आक्रामक फुटबलसँगै लगातार लिग जित्ने मच्छिन्द्रको लक्ष्य

काठमाडौं । अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई एक अंक आवश्यक्ता थियो । आर्मीलाई बराबरी तथा जितले ऐतिहासिक शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पर्ने थियो । यता, मच्छिन्द्र फुटबल क्लबलाई भने तीन अंकको विकल्प थिएन । अर्थात् अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी आर्मीविरुद्ध ‘गर या मर’को अवस्थामा थियो...