मकवानपुरको नेकपा कार्यालयमा तालाबन्दी – Nepal Press
मकवानपुरको नेकपा कार्यालयमा तालाबन्दी

मकवानपुरको नेकपा कार्यालयमा ओली पक्षको तालाबन्दी

काठमाडौं । सत्तारुढ नेकपाको केपी ओली पक्षले मकवानपुरको जिल्ला पार्टी कार्यालयमा ताला लगाएको छ । पार्टी कार्यालयको सम्पत्ति सुरक्षा गर्न र वैधानिकता विवाद निर्वाचन आयोगबाट छिनोफानो नहुन्जेल अर्को पक्षले सम्पत्ति चोर्न सक्ने भएकाले ताला लगाइएको अनेरास्ववियूका केन्द्रीय कार्यालय सदस्य महेश वर्तौलाले बताए । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ मा...