मंगल ग्रह – Nepal Press
मंगल ग्रह

चिनियाँ रोभरले मंगल ग्रहमा सेल्फी खिच्यो (तस्विरहरु)

बेइजिङ । मंगल ग्रहमा अतवरण गरेको चीनको झुरोङ रोभरले केही आकर्षक तस्विर पृथ्वीमा पठाएको छ । गत मेमा अवतरण गरेको उक्त रोभरले बेतारे क्यामेरामार्फत आफ्नो र सतहको सुन्दर सेल्फी पनि खिचेको छ । उक्त तस्विरमा झुरोङ रोभरको दायाँतर्फ रकेट-पावर प्लेटफर्म देख्न सकिन्छ जसले मंगलमा ६ वटा पांग्रा भएको रोभर...