भ्वाङ – Nepal Press
भ्वाङ

बानेश्वरको सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो: खानेपानी लिमिटेड (भिडिओ)

काठमाडौं । काठमाडौंको बानेश्वरको मुल सडकमा परेको भ्वाङ मंगालको वाल भत्किएर बनेको खाल्डो भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बताएको छ । सडक भासिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि अनुगमनका लागि त्यहाँ पुुगेका काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले मंगालको भित्ता भत्किएको र पानी धेरै आएकोले भित्री भाग...