भ्वाइस अफ नेपाल – Nepal Press
भ्वाइस अफ नेपाल

कोरोना जोखिमले गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित

काठमाडौं । कोरोनाभाइरस महामारीको कारण गायन रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ स्थगित भएको छ । सोले शुक्रबार विज्ञप्ती जारी गर्दै शुक्रबार र शनिबारका नकआउट चरणका एपिसोड प्रसारण नहुने जनाएको हो । विज्ञप्तीमा उल्लेख छ- कसैको पनि जीवन र स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो भन्ने कुरालाई प्राथमिकता दिँदै, हामी जो...