भ्रामक समाचार – Nepal Press
भ्रामक समाचार

भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्ने सर्वोच्चको चेतावनी

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्नेतर्फ सचेत गराएको छ । केही मिडियाको नामै किटेर त्यस्ता भ्रमपूर्ण र कुत्सित मनसाय राखी समाचार प्रकाशन हुनु दुःखद अवस्था भएको सर्वोच्चले जनाएको छ । सहप्रवक्ता देवेन्द्र ढकालले...