भ्रातृ संगठन – Nepal Press
भ्रातृ संगठन

भातृ संगठनलाई सक्रिय बनाउँदै एमाले, महासचिव पोखरेल भेटघाट र छलफलमा

काठमाडौं । नेकपा एमालेले भ्रातृ संगठनहरुलाई सक्रिय बनाउन थालेको छ । पार्टीमा विभाजन आएसँगै एमालेले भातृ संगठनलाई थप सक्रिय बनाउन लागेको हो । महासचिव ईश्वर पोखरेलले आफ्नो निर्वाचन क्षेत्रका भ्रातृ संगठनका नेता कार्यकर्तासँग भेटघाट र छलफल थालेका छन् । मंगलबार महासचिव पोखरेलले नेपाल खेलकुद महासंघ काठमाडौं महानगरपालिका वडा नम्बर...