भ्रष्टाचार मुद्दा – Nepal Press
भ्रष्टाचार मुद्दा

नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टि भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । केन्द्रका तत्कालीन ल्याब...