भ्रष्टाचार आरोप – Nepal Press
भ्रष्टाचार आरोप

प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी हवल्दारसहित दुई जनाविरुद्ध भ्रष्टाचारको आरोप पत्र दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा प्रहरी हवल्दार बाबुराम घिमिरेसहित दुई जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको हो । हवल्दार घिमिरेले केन्द्रीय अनुसन्धान ब्युरोमा भएको सुन व्यवसायको मुद्दा मिलाइदिने भन्दै तीन लाख ९९ हजार...