भ्यालेन्टाइन अफर – Nepal Press
भ्यालेन्टाइन अफर

पोखरेली होटलका भ्यालेन्टाइन अफर: जोडीलाई ताल घुमाउनेदेखि आकाशमा उडाउनेसम्म

पोखरा । स्वदेशी तथा विदेशी पर्यटकले गुल्जार भइरहने ठाउँ हो, पोखरा । हिमशृंखला हेर्दै निलाम्मे तालतलैया हेर्दै रमाइरहेका पर्यटकको घुइँचो लाग्छ । धेरैको सपनाको ठाउँ पनि हो पोखरा । पोखरामा विशेष गरी नयाँ वर्ष, दशैंतिहारको समयमा आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यसबाहेक भ्यालेन्टाइन डे (प्रणय दिवश)को समयमा प्रेमिल जोडीको...