भ्यानगर्ड – Nepal Press
भ्यानगर्ड

फ्राइडे रिलिज : ज्याकी च्यानको ‘भ्यानगर्ड’देखि डिज्नेको ‘मुलान’सम्म

कोरोना महामारीकै बीच शुक्रबारदेखि नेपाली फिल्म हल खुल्दैछन् । ओभर द टप (ओटीटी) प्लेटफर्ममा पनि फिल्म रिलिज हुनेछन् । शुक्रबारदेखि नेपाली फिल्म हाइव्रिड मोडेलको वितरण प्रणालीमा प्रवेश गर्दैछ । अर्थात, ओटीटी र हल दुबैमा फिल्म लन्च हुनेछन् । नेपाल प्रेसलाई वितरकले उपलब्ध गराएको विवरणअनुसार हलमा चल्दाचल्दैका फिल्म पुनः रिलिज...