भोला थापा – Nepal Press
भोला थापा

काठमाडौं विश्वविद्यालयकाे उपकुलपतिमा भोला थापा

काठमाडौँ ।काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई नियुक्त गरेका हुन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजन समितिले उपकुलपतिको लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा डा थापासँगै प्राडा रामकण्ठ माकजु र प्राडा. बालचन्द्र लुइँटेल परेका थिए । उपकुलपतिको रुपमा...