भोटो देखाउने – Nepal Press
भोटो देखाउने

आज रातो मच्छिन्द्रनाथको रथ बुङमति लगिने, भोटो देखाउने जात्रा प्रभावित

काठमाडौं । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज बुङमति लगिने भएको छ । दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी मच्छिन्द्रनाथलाई उत्तरायण लाग्दा ६ महिना पाटन र दक्षिणायन लाग्दा ६ महिना बुङमति लगेर राख्ने चलनानुसार यस वर्ष छिट्टै बुङमति लैजान लागिएको हो ।...