भोटेकोशी गाउँपालिका – Nepal Press
भोटेकोशी गाउँपालिका

गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि

काठमाडौं । भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता ८ गतेदेखि सुरु हुने भएको छ । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको आयोजनामा हुने प्रतियोगिताका सबै खेल ‘बेस्ट अफ फाइभ’मा हुने आयोजकले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ । यो प्रतियोगितामा नेपाली महिला भलिबलका प्रतिष्ठित क्लबहरू न्यू डायमन्ड, ढोरपाटन...