भोटेकोशीको सेयर – Nepal Press
भोटेकोशीको सेयर

भोटेकोशीको सेयर भर्न गाडी रिजर्भ गरेर सर्वसाधारण बजारमा

सिन्धुपाल्चोक । मध्य भोटेकोशीको सेयर भर्न बाह्रविसे नगरपालिकाका दुर्गम गाउँबस्तीहरुबाट सर्वसाधारणहरु बजारमा झरेका छन् । एउटा गाडीको ८ देखि १० हजारसम्म भाडा तिरेर सेयर भर्न गाउँबाट बजार झर्न थालेका हुन् । स्थानीय प्रशासन र नगरपालिकाको आग्रहलाई बेवास्ता गदै निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशीले सिन्धुबासीका लागि साधारण सेयर निष्कासन गरेपछि सेयर...