भोजप्रसाद श्रेष्ठ – Nepal Press
भोजप्रसाद श्रेष्ठ

संक्रमित नै बने स्वास्थ्यमन्त्री, आइसोलेसनबाट सीधै सपथग्रहण

रूपन्देही । लुम्बिनी प्रदेशमा स्वास्थ्यमन्त्री बनेका रूपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठले कोरोना संक्रमण बीच जिम्मेवारी सम्हालेका छन् । १६ दिनअघि संक्रमित भएका उनी घरमै आइसोलेसनमा थिए । मुख्यमन्त्री शंकर पोखरेलले तेस्रो पटक मन्त्रिमण्डल विस्तारमा परेका तीनमध्ये एकमन्त्री श्रेष्ठ होम आइसोलेसनबाट सीधै सपथ ग्रहण समारोहमा उपस्थित भएका छन् । सपथ लिने...