भोजपुर क्याम्पस – Nepal Press
भोजपुर क्याम्पस

भोजपुर क्याम्पसमा नेकपा एसको विद्यार्थी संगठन गठन (सूचीसहित)

भोजपुर । भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनको कमिटी गठन गरिएको छ । सुमि राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी बनाइएको विद्यार्थी नेता प्रताप तामाङले बताए । युवासंघ नेपालका स्थायी कमिटी सदस्य सन्दिप राईको प्रमुख आतिथ्यमा भएको नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा संगठन विस्तार कार्यक्रमबाट समिति बनाइएको हो ।...