भोजपुर–काठमाडौं सम्पर्क मंच – Nepal Press
भोजपुर–काठमाडौं सम्पर्क मंच

एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन

काठमाडौं । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्च पुनर्गठन गरिएको छ । मञ्चको अध्यक्षमा श्रीकृष्ण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । भेलाले उपाध्यक्ष कृष्ण गिरी, सचिव फुर्बा तेन्जिङ शेर्पा, उप-सचिव ईश्वर आचार्य र कोषाध्यक्षमा ढोकल आले लाई चयन गरेको छ । भेलामा ओली पक्षका कार्यकर्ताहरू सहभागी थिए । सदस्यहरुमा तुल...