भैरहवा – Nepal Press
भैरहवा

सन्दीप लामिछानेको काठमाडौं बाहिरियो, भैरहवा क्वालिफायरमा

काठमाडौं । अशान प्रियन्जनको अर्धशतकका बावजुद काठमाडौं किङ्ग्स–११ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को इलिमिनेटरबाटै बाहिरिएको छ । बुधबाार भएको भैरहवा ग्लाडिएटर्सविरुद्धको खेलमा १६ रनले पराजित हुँदै इलिमिनेटरबाट बाहिरिएको हो । त्रिवि क्रिकेट मैदानमा १ सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र...