भैरहवा–बुटवल – Nepal Press
भैरहवा–बुटवल

३५ करोडभन्दा बढीको बक्यौता विवाद : केन्द्र सरकारले लगाउला त टुङ्गो ?

रुपन्देही । भैरहवा–बुटवल कोरिडोरमा रहेका उद्योगमा ट्रंकलाइनमार्फत सप्लाइ गरिएको  विद्युत शुल्कको विवाद एक वर्षसम्म पनि टुङ्गो लाग्न सकेको छैन । भैरहवा–बुटवल कोरिडोरमा रहेका २२ वटा उद्योगले दुई वर्षदेखि ट्रंकलाइनमार्फत विद्युत प्रयोग गर्दै आएका थिए । ट्रंकलाइन भन्नाले एउटा सबस्टेनबाट अर्को सबस्टेसनसम्म लगिने सर्किट बुजिन्छ । उद्योगले विद्युत प्रयोग गरेबापत ३५...