भैरवनाथ रिमाल – Nepal Press
भैरवनाथ रिमाल

बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन

बरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को शनिबार बेलुका निधन भएको छ । ८६ वर्षिय मुर्धन्य गीतकारको चावहिलस्थित घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी लामो समयदेखि अल्जाइमर रोगले पीडित थिए । उनको चर्चित गीत ‘जुन फूल मैले चाहेको थिएँ, कसैले टिपेछ’ नेपाली संगीतको कालजयी गीतमध्ये एउटा हो ।