भैंसी – Nepal Press
भैंसी

पहुँचको आधारमा वितरण गरिएका भैंसी दुई वर्ष नपुग्दै गायब

सुर्खेत । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पशुपालन क्षेत्रमा कर्णालीलाई आत्मनिर्भर बनाउने भन्दै भैंसी वितरण गरेको थियो । तर वितरण गरेको दुई वर्ष नपुग्दै अधिकांश गोठ रित्तिएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा वीरेन्द्रनगर-१ मा एक लाख ६ हजारको दरमा ५० वटा भैंसी वितरण गरिएको...