भेला – Nepal Press
भेला

नेपाल पक्षीय भेलाको जोड-पार्टीलाई एकताबद्ध बनाउन केपी ओलीले नै भूमिका खेलुन्

काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल पक्षले विकसित घटनाक्रमपछि पनि पार्टीलाई एकताबद्ध बनाउने मुख्य भूमिका अध्यक्ष केपी ओलीकै हुने भन्दै त्यसको पहल उनले नै गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंको बानेश्वरस्थित अर्याल होटलमा भएको नेपाल पक्षीय केन्द्रीय सदस्यहरूको भेलामा त्यस्तो सुझाव आएको स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी...