भेनेजुएला – Nepal Press
भेनेजुएला

कोपा अमेरिका: ब्राजिल र इक्‍वेडरले बराबरी खेले, भेनेजुएला बाहिरियो

काठमाडौं । कोपा अमेरिका २०२१ को समूह बी अन्तर्गत सोमबार बिहान भएको खेलमा साविक विजेता ब्राजिलले इक्‍वेडरसँग १-१ गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलको ३७औं मिनेटमा एडर मिलाटो गरेको गोलसँगै ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० ले पछि परेको इक्‍वेडरका लागि ५३औं मिनेटमा सब्स्टिच्युट...