भेडेटार – Nepal Press
भेडेटार

वाह ! भेडेटार सम्झाउने ‘सुन्तले डाँडा’

यहाँबाट मकालु, कन्चनजंघा हिमालको मनमोहक सौन्दर्य तथा अन्य थुप्रै हिमशृखंला प्रष्टै देख्न सकिन्छ । हरियाली जंगल, फराकिलो नागी, सिजनमा फुल्ने गुराँससँगै खोटाङको सीमावर्ती टेम्के चुचुरोदेखि अरुण उपत्यकाको तुम्लिङ फाँटसम्मका प्राकृतिक दृश्यको वर्णन गरी साध्य छैन ।