भूमि सम्बन्धी समस्या समाधान आयोग – Nepal Press
भूमि सम्बन्धी समस्या समाधान आयोग

नयाँ पदाधिकारी भर्ती गरेर भूमि आयोग व्यूँताउने सरकारको तयारी

राजनीतिक पूर्वाग्रह राखेर देउवा सरकारले आयोग विघटन गर्दा भूमिहीन सुकम्बासीहरु अन्यायमा परेको भन्दै आलोचना भएपछि सरकारले पुनर्गठनको तयारी गरेको हो ।